मौनता

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आज अचानक महिनौंपछि ब्लग खोलेँ। ब्लगको ड्राफ्ट सेक्सनमा एउटा शीर्षक देखेँ, ‘मौनता’। शिर्षक मात्र रहेछ, अरु पुरै खाली। सोचेँ- शीर्षकै मौनता राखेपछि केही लेखेर किन मौनता भंग गर्नू? लेख्ने वा बोल्ने, लेख्न मिल्ने वा बोल्न मिल्ने भएको भए पक्कै पनि यसको शीर्षक अरु नै केही हुने थियो होला। अब फेरि केही लेख्ने भए त शिर्षक नै फेर्नुपरो। मौनता शिर्षकलाई सार्थक बनाउनु लेखकको दायित्व हो। अस्तु।

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

मेरो बुबा र म !!

निद्रा, तन्द्रा, भ्रम र यथार्थ