Posts

Showing posts from September, 2017

हात्माकथा ३: रक्तपात टरेको त्यो दशैं

Image
मैले काँधमा भिरेको भरुवा बन्दुक झिकेर दुईपटक हावामा पड्काएँ र कड्किएँ, 'राणा र राजा म चिन्दिनँ। नेपाल सेपाल मलाई थाहा छैन। मलाई दुईघन्टाभित्र ५ सय च्याङ्ग्रा चाहियो। त्योभन्दा जति कम हुन्छ त्यति लाश गिराइदिन्छु'। यो घटनापछि व जोङजुङ आफै मलाई भेट्न आए र  तिब्बती व्यापारीहरुलाई च्याङ्ग्रा दिन आग्रह गरे। ######